२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरू

२२ असार, काठमाडाैँ ।  नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एकता कार्यदलको बैठक सुरू भएको हो। यसअघि सोमबार बसेकाे बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन भएको थियो । साथै, कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो ।

प्रकाशित मिति : July 6, 2021 at 2:01 pm