२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शुरु, सदस्य नविकरणबारे छलफल हुँदै

१९ असार, काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले बैेठकको एजेण्डा प्रस्तुत गर्नुभएको छ । एमालेको आजको बैठकमा पार्टी सदस्यता नवीकरणलगायतका विषयमा छलफल हुँदैछ ।

प्रकाशित मिति : 16:05