१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

७ असार, काठमाडाैँ । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ९ प्रतिशत बोनस शेयर र ८.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित जेठ २१ गते साधारण सभा आह्रान गरेकाे छ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १०:५८