१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

बुधबार नेप्सेमा १५ अर्बकाे ऋणपत्र सूचिकृत

२ असार, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले २०७८ साल जेठ १३ गते निष्कासन गरेकाे २०८३ ”घ” नामकाे ५ वर्ष अवधिकाे १५ अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १५:२६