३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

१ असार, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनकाे मूल्य आज पनि साेही मूल्य कायम भएकाे छ । यस्तै, आज तेजाबी सुनको मूल्य पनि ९२ हजार ७०० रुपैयाँ नै कायम भएको छ । मंगलबार चाँदीकाे मूल्य प्रतितोला १० रुपैयाँले घटेर १३५५ रुपैयाँ कायम भएकाे छ ।

प्रकाशित मिति : 11:29