१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

१ असार, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनकाे मूल्य आज पनि साेही मूल्य कायम भएकाे छ । यस्तै, आज तेजाबी सुनको मूल्य पनि ९२ हजार ७०० रुपैयाँ नै कायम भएको छ । मंगलबार चाँदीकाे मूल्य प्रतितोला १० रुपैयाँले घटेर १३५५ रुपैयाँ कायम भएकाे छ ।

प्रकाशित मिति : June 15, 2021 at 11:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/