१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२८ जेठ, काठमाडाैँ । शुक्रबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा काराेबार भइरहेको छ।

शुक्रबार चाँदीकाे मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १२:१४