१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

काठमाडौँको बौद्धमा एक व्यक्ति बाेराभित्र मृत भेटिए

२५ जेठ, काठमाडौँ । काठमाडौँको बौद्धमा एक व्यक्ति बाेराभित्र मृत भेटिएका छन । प्रहरीले बोरामा पोको बनाएर फालेको अवस्थामा एक व्यक्तिकाे शव फेला परेको जनाएकाे छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेर तालिमप्राप्त कुकुर परिचालन गर्ने तयारी गरिएकाे जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले हत्या गरेर बाेराका शव फालिएकाे हुनसक्ने अनुमान गर्नुभएकाे छ । उहाँले घटनास्थलमा अनुसन्धान भैरहेकाे जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार ०८:५५