११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

खाना पकाउने ग्यास ११२० रूपैयाँमा पाइने

२१ जेठ, काठमाडौँ। आजबाट खाना पकाउने ग्यास ११२० रूपैयाँमा पाइने भएको छ। बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै आजबाट ग्यास ११२० रुपैयाँमा  बेच्ने जानकारी दिएका हुन् । सरकारले बजेटबाट सरकारी कम्पनीबाट बेचिने अत्यावश्यक वस्तुमा अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेअनुसार ग्यासको मूल्य घटेको हो ।

प्रकाशित मिति : June 4, 2021 at 2:02 pm