१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बढ्यो सुनको मूल्‍य, कति पुग्याे ताेलामा ?

२० जेठ, काठमाडौँ । बिहीबार सुनको मूल्‍य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला मूल्‍य ९४ हजार ९ सय रुपैयाँ कायम भएकाे छ । यस्तै तेजावी सुनको मूल्‍य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्‍य तोलामा १५ रुपैयाँले बढेर १३७५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १२:२२