१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

तपाईका आफन्त जेलमा छन ? सरकारले माफी दिएका ४३० मा परे कि ! (सूचीसहित)

१६ जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औँ गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिनुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । माफी पाउनेहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार २३:०१