१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने

१३ जेठ, काठमाडाैँ । आगामी आर्थिक वर्षको बजेट शनिबार सार्वजनिक हुने भएको छ । शनिबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहरबारबाटै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लाग्नु भएकाे हाे । अर्थ मन्त्रालयका अनुसार बजेट शनिबार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको छ । आर्थिक सर्वेक्षण शुक्रबार दिउँसो २ बजे जुमबाट सार्वजनिक गरिने छ ।  प्रतिनिधिसभा विघटन भएकाले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागिएको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १३:४३