१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

साेमबार नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

१० जेठ, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता बैंकको ९.५% एनसीसी ऋणपत्र २०८६ सूचिकृत भएको हो । बैंकले चैत १३ गतेदेखि चैत्र १८ गतेसम्म १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार १४:३१