१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आज घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

७ जेठ, काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य ४०० रुपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो । आज तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कामय भएको छ । त्यस्तै, आज चाँदीको मूल्य  १० रुपैयाँले घटेर १३५० रुपैयाँ कामय भएको महासंघले जनाएकाे छ  ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ११:१६