१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सगरमाथा इन्स्योरेन्सको घोषणा गर्याे लाभांश , बोनस र नगद कति ?

५ जेठ, काठमाडाैँ । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ ४ गते बसेको बैंठकले शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार १३:०३