१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बुधबार घट्याे सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

५ जेठ, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । आज सुनको मूल्य  तोलामा १ सय रुपैयाँले घटेको हाे ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम रहेको छ । आज चाँदीको मूल्य पनि २० रुपैयाँ घटेर प्रतितोला १३७० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार १२:३०