१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बढ्यो सुनको मूल्य, कति पुग्याे तोलामा

४ जेठ, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेकाे हाे । आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कायम भएको छ । आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छ । आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १३९० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार ११:४७