२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

कलाकार शिवहरि पौड्याललाई कोरोना संक्रमण, आइसीयूमा राखेर उपचार हुँदै

३१ वैशाख, काठमाडाैँ । कलाकार तथा निर्देशक शिवहरि पौड्याललाई कोरोना संक्रमण भएको छ। पौड्याललाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उहाँ नैकापस्थित एपीएफ अस्पताल भर्ना हुनुभएकाे छ । आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : May 14, 2021 at 2:20 pm