२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

गण्डकीमा पनि कांग्रेस र माओवादी गठबन्धन असफल, नयाँ सरकार बनाउन सकेन

२८ वैशाख, पाेखरा । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकाे प्रयास असफल भएकाे छ । प्रदेश प्रमुखले दिएकाे समयसीमा भित्र बहुमतकाे सरकारका लागि कांग्रेस र माओवादीले दावी नै पेश गर्न सकेनन् । अब एक महिना पृथ्वी सुब्बा गुरुङले नै गण्डकीकाे सरकार निरन्तर चलाउनुहुनेछ । राष्ट्रिय जनमाेर्चाका सांसदहरुले कांग्रेसकाे नेतृत्वमा सरकार बनाउन नचाहेपछि माओवादी पनि हिस्स भएकाे छ ।

 

प्रकाशित मिति : 15:50