२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

माधव नेपाललाई गल्ती सुधार्ने अन्तिम माैकाः पूर्वमन्त्री बाँस्कोटा

२८ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपालका लागि गल्ती सुधार्न अन्तिम माैका मिलेको बतानुभएको छ । सामाजिक सञ्जाल मार्फत छोटो टिप्पणी गर्दै उहँँले नेपालले सुर्धनका लागि अन्तिम माैका पाउनुभएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ ‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त।के जित्यौ? हेक्का राखे हुन्छ त्यस्ताले,माछाले हज्जारौ फुल चुपचाप पार्छ।माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ।कार्वाहीको हतारो किन गर्नु र?चीज आफै किल्लोर हुँदै गईहाल्छ नि भन्या !’

प्रकाशित मिति : May 11, 2021 at 10:45 am