३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रतिनिधिसभा बैठक वैशाख ३० सम्मलाई स्थगित

२७ वैशाख, काठमाडौँ । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको अर्काे बैठक वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ ।  आजको बैठकमा ओलीले विश्वासको मत लिन असफल हुनुभएको छ ।

 

 

प्रकाशित मिति : May 10, 2021 at 6:10 pm