२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् : पक्षमा ९३, विपक्षमा १२४ मत

२७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न गरिएको पक्ष, विपक्षको मत खसेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल हुनुभएको हो । उहाँलाई पक्षमा ९३ र विपक्षमा १२४ जनाले मत दिएका थिए । प्रधानमन्त्रीले यसअघि विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल र अन्य दलहरुले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएएका थिए ।

प्रकाशित मिति : 17:54