अन्तिम समयसम्म पनि सहमति र एकताका लागि प्रयास गरिरहने छौँः योगेश भट्टराई
२७ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेलसँगको छलफलपछि भट्टराईले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो ।आफूहरू अन्तिम समयसम्म पनि सहमति र एकताका लागि प्रयास गरिरहने नेता भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति : 13:44









