२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिए

२६ वैशाख, पोखरा । नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मतदानको एक दिन अघि नै उनले राजीनामा दिनुभएको हो ।

प्रकाशित मिति : 17:18