२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

२३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमति बैठक बोलाउनु भएकाे छन । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवटारमा बोलाइएको बैठकका कुनै विशेष एजेण्डा नरहेकाे एक मन्त्रीले बताए । स्थायी कमिटी बैठक सकेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएकाे थियाे । राष्ट्रपति भण्डारीलाई भेटेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएकाे हाे ।

 

 

प्रकाशित मिति : 13:50