२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

झलनाथ खनाललाई कोरोना सङ्क्रमण, नर्भिक अस्पताल भर्ना

१८ वैशाख, काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल खनाललाई कोभिड-१९ सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएकाे छ ।

पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा खनालमा कोरोना सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । शुरुमा मनमोहन अस्पताल लगिएका खनाललाई शनिवार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हाे ।

प्रकाशित मिति : 19:32