९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

लकडाउनको प्रभावः नयाँ बसपार्कमा मध्यरातमा समेत काठमाडाैँ छाड्नेको भीड

१५ वैशाख, काठमाडाैँ । सरकारले भोलिदेखि लागू हुने गरी १५ दिनका लागि लकडाउनको घोषणा गरेपछि काठमाडाैँ छाड्ने मानिसको संख्या बढेको छ । अहिले मध्यरातमा समेत काठमाडाैँको गोंगबुमा रहेको नयाँ बसपार्कमा मानिसहरूको भीड देखिएको छ । सरकारले कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै १५ दिनका लागि लकडाउनको निर्णय गरेको छ । तस्बीरः हरिहर ढुंगाना

प्रकाशित मिति : April 28, 2021 at 10:02 pm