९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

१५ वैशाख, काठमाडौँ । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिवले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् । माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

 

 

प्रकाशित मिति : April 28, 2021 at 2:48 pm