१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सकियो अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता

९ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । नागपोखरीस्थित होटल मेरियटमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको छ । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भएकाे छैन । यसअघि दुई नेताले होटलको कोठाबाट धरहरा हेरिरहेको तस्बिर सार्वजनिक भएको थियो।

 

प्रकाशित मिति : April 22, 2021 at 4:25 pm