२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

सेयर बजार तीन दिन मात्र खुल्ने


२९ चैत, काठमाडाैँ । यो साता सेयर बजार तीन मात्र खुल्ने भएको छ । हप्ताको ५ दिन खुल्ने सेयर बजार यो हप्ता सार्वजनि बिदाका कारणले तीन दिन मात्र खुल्ला रहने भएको छ । आइतबार गोडेजात्रा र बुधबार नयाँ बर्षको सार्वजनि बिदा परेकाले यो हप्ता सोमबार, मंगलबार र बिहीबार मात्र सेयर बजार खुल्ने भएकाे छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार १०:४१