२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पहिरोले रोल्पामा सुत्केरीसहित तीनको मृत्यु, गाउँनै शोक माग्न

१८ असार, रोल्पा । रोल्पामा पहिरोले सुत्केरीसहित तीन जनाको मृत्यु भएको छ । मृत्युका कारण गाउँ नै शोकमा डुबेको छ । घर नजिकैको पर्खाल भत्किएर आएको पहिरोले पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका–५ सोइबाङमा ११ का राजकुमार विकका श्रीमति २२ वर्षे कमला बिक, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १५:०२