३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

धादिङको बेनिघाटमा पहिरोले गुडिरहेको जीप पुरियो, उद्दार कार्य जारी

१८ असार, काठमाडौं । धादिङको बेनिघाटमा पहिरोले गुडिरहेको जीप पुरेको छ ।

धादिङको बेनिघाट रोराङ–१० मा पहिरोमा लु १ च २३४३ नम्बरको जीप पुरिएको जनाइएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 2, 2018 at 2:14 pm