२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सरकारले बिरोध प्रदर्शनको स्थल तोकेको खुलामञ्चको बेहाल (फोटोफिचर)

१८ असार, काठमाडौँ । सरकारले निषेधित क्षेत्र तोकेको बिरोधमा देशव्यापी बिरोध भैरहेको छ । सरकारको आलोचना गर्न कुनै विषय नपाएर बसेको नेपाली कांग्रेसका नेताहरु सहित नागरिक समाज भनिनेका केही प्रतिनिधिले चर्को आवाज उठाइरहेका छन । यही विचमा सरकारले प्रदर्शन र बिरोधका लागि छुट्याएको ठाउँका भने अस्तव्यस्त बनाइएको छ ।

सरकारले प्रदर्शनका लागि तोकेको काठमाडौँको खुलामञ्चमा मान्छेको हैन प्राइभेट गाडीको प्रदर्शन जस्तो देखिन्छ । पछिल्लो पटक काठमाडौँ महानगरपालिकाकाले खुलामञ्चको सौन्दर्यतामा समाप्तै पारिसेको छ । तर पनि सरोकारवालको यस तर्फ ध्यान जान सकेको छैन । तस्बीरः कनकमणि दिक्षीतको ट्वीटरबाट ।

 

प्रकाशित मिति : १८ असार २०७५, सोमबार ०८:३३