२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

एनआईसी एशिया बैंकका सीईओ न्यौपाने ‘प्रबल जनसेवा श्री चतुर्थ श्रेणी’ बाट विभूषित

२७ चैत, काठमाडाैँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरिएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गर्नुभएको हाे । यसैगरी, बैंकका सहायक महाप्रबन्धक  रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिएकाे छ ।

प्रकाशित मिति : April 9, 2021 at 5:22 pm