१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बिहीबार नेप्सेमा ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत

२६ चैत, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडकाे ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत भएकाे हो ।

प्रकाशित मिति : April 8, 2021 at 2:46 pm