१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बिहीबार नेप्सेमा नेपाल बैंकको सेयर सूचिकृत

२६ चैत, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको बोनस सेयर र हकप्रद सेयर सूचिकृत भएको छ ।


नेप्सेमा बैंकको १ करोड ३५ लाख ३९ हजार ३ सय ८४ दशमलव २४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : April 8, 2021 at 2:32 pm