अनेरास्ववियू सरस्वती क्याम्पस कमिटीको अध्यक्षमा सुशील कोइराला
२४ चैत, काठमाडाैँ । अनेरास्ववियूको सरस्वती बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा सुशील कोइराला चयन भएका छन । सरस्वती क्याम्पसमा भएको अनेरास्ववियूको भेलाले कोइरालाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । अनेरास्ववियूका नेता शैलेश लामा लगायतको उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा भक्तराज भारती, दिनेश पाैडेल, राजेश पाैडेललाइ चयन गरेको छ । यस्तै सचिवमा अक्षय ज्ञवाली, सहसचिवमा अञ्जु कोइराला, पूजा कार्की र सञ्चिता बस्नेत चयन भएको अनेरास्ववियूका केन्द्रीय सदस्य विष्णु दाहालले दैनकीलाइ जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:12









