२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले घोषणा गर्यो लाभांश, बोनस कति?


२४ चैत, काठमाडाैँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । चैत्र २३ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलवार १०:४०