२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना

१६ असार, काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनामा परेको छ । ग्राण्डी अस्पताल पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको काठमाडौँका प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ल्याण्ड गर्ने क्रममा हेलिकप्टर माथिल्लो तल्लाबाट तल्लो तल्लामा खसेको र निकाल्ने प्रयास भैरहेको छ । बिरामीको उद्धार गरी उपचार गरिरहेको छ । अस्पतालले भने विमानमा पाइलट मात्र भएको दावी गरेको छ । विमानको पखेटा च’डिएको छ।

प्रकाशित मिति : १६ असार २०७५, शनिबार १५:४७