२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

ज्योति लाइफ इन्स्योरन्सको सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त


१८ चैत, काठमाडाैँ । ज्योति लाइफ इन्स्योरन्स कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको छ। शुक्रबार आइपीओ बाँडफाँट सम्पन्न गरेको कम्पनीले सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

मंगलबार सेयर रजिष्ट्रार नियुक्ति विषयमा ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता सम्पन्न भएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १७:११