२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

केपी शर्मा ओलीबाट गरिएको निर्णय पूर्णरूपमा अस्वीकार गर्दछुः उपाध्यक्ष रावल

१६ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष भीमबहादुर रावले अध्यक्ष केपी शर्मा ओलीले गरेको सबै निर्णय पूर्ण रूपमा अस्वीकार गर्ने जानकारी दिनुभएको छ । अध्यक्ष ओलीले कारबाही गरेको पत्र सार्वजनिक भए लगत्तै सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै डा रावलले ओलीले आफूलाई गरेको कारबाही पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्ध भएको बताउनुभएको छ । उहाँले दिनुभएको प्रतिक्रिया यस्तो छ ।

प्रकाशित मिति : 20:36