२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

त्रिदेशीय फुटबल प्रतियोगितामा बंगलादेशविरुद्ध नेपाललाई अग्रता

१६ चैत, काठमाडौँ । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले पहिलो गोल गरेको छ । दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको १८ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । संजोग राईले पहिलो गोल गरेका हुन् ।

 

प्रकाशित मिति : March 29, 2021 at 6:08 pm