२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रदेश नं–२ को प्रदेशसभा बैठक चैत ३० मा

१५ चैत, काठमाडाैँ । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 07:30