२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

शेरधन राईले बोलाए संसदीय दलको बैठक

११ चैतट, काठमाडौँ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् । ​​सर्वोच्‍च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो।  बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वासको प्रस्ताव र पछिल्लो राजननीतिक घटनाक्रममा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : 11:37