२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

नेकपा एमालेको वर्तमान केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत

७ चैत, काठमाडाैँ । नेकपा (एमाले)को वर्तमान केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन गरेको हो । हाल विद्यमान २ सय ६४ सदस्यिय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : 18:12