२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एकताका नाममा नबरालिन बामदेव गौतमलाई अध्यक्ष ओलीको आग्रह

७ चैत, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकताका नाममा नबरालिन उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गर्नुभएकाे छ ।  माधवकुमार नेपाल पक्षले एकता नचाहेको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयाे “एकताको पक्षमा लागेर केही हुन्न । उनीहरु एकता चाहँदैनन् भन्ने कुरा अब त बुझ्नुभयो होला । अब त्यता नलाग्नोस्, ।”

प्रकाशित मिति : 13:45