२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

प्रतिनिधिसभाको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

६ चैत, काठमाडौँ । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । संसद सचिवालयका अनुसार नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका बालकृष्ण खाँड, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, जनता समाजवादी पार्टीका राजकिशोर यादव, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् ।

पुनःस्थापित प्रतिनिधि सभाका तीनवटा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएका थिए ।

प्रकाशित मिति : March 19, 2021 at 1:16 pm