१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोरियन भाषा परीक्षाको नतिजा अायो, ७ हजार ९ सय ९६ परीक्षार्थी उर्त्तीण (नतिजासहित)

१५ असार, काठमाडौँ । ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनकि भएको छ । सन् २०१९को लागि लिइएको भाषा परीक्षाको नतिजा  सार्वजनिक भएको हो ।

ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते परीक्षा लिएको थियो । शाखाका अनुसार यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएका छन । काेरियाले यस वर्ष ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । तर  कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यहाँ हेर्नुहोस नतिजा

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार १२:५५