२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु

५ दचैत, काठमाडाैँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे।

बैठकमा माधव नेपाल समूहका सांसदहरु लालबाबू पण्डित, तुलसी  थापा, नन्दा चपाइ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी हुनु भएकाे छ ।

प्रकाशित मिति : March 18, 2021 at 1:08 pm