२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच छलफल सुरु

२ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताहरूसँग पार्टी मुख्यालयमा छलफल  शुरु भएको छ । नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका हुन् ।

छलफलमा अध्यक्ष ओलीसहित महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन भने नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायतका नेता सहभागी छन् ।

प्रकाशित मिति : 11:50